नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि बिभाग
क्षेत्रिय कृषि निदे॔शनालय

जिल्ला कृषि विकास कार्यालय, संखुवासभा

कृषि मुलश्च: जीवनम |

संखुवासभा जिल्ला संघीय गणतन्त्र नेपालको पूर्वोत्तर क्षेत्रमा अवस्थित एक हिमाली जिल्ला हो | यस जिल्लाले नेपालको कुल क्षेत्रफलको २.३६%,पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ | यो जिल्लाको पूर्वमा ताप्लेजुङ र तेर्हथुम, पश्चिममा सोलुखुम्बु र भोजपुर जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत एवं दक्षिणमा तेर्हथुम र धनकुटा जिल्ला रहेको छ | यो जिल्ला समुद्रसतहबाट ३०० मीटरको केंवाबेशी देखि लिएर विश्वको पांचौ अग्लो हिमशिखर मकालु ८४६३ मीटरसम्मको उचाईसम्म रहेको छ | यसैगरी जिल्लाको फैलावट उत्तरी अक्षांश २७.०६ देखि २७.५५० र पूर्वी देशान्तर ८६.५८० देखि ८७.४०० भित्र पर्दछ | संसारकै सबैभन्दा होचो उपत्यका (४५७ मीटर) अरुण उपत्यका यसै जिल्लामा रहेको छ | अरुण नदीको जलाधार क्षेत्रभित्र रहेको अनेक थुम्का मिलेर बनेको यस जिल्लाको नाम दुई प्रसिद्ध खोला सङखुवा र सभाको नामबाट रहन गएको हो | यस जिल्लाको कूल जनसंख्या करिब १५८७४२ (प्रक्षेपित) र घरधुरी संख्या ३४६२४ रहेको छ | हाल यो जिल्लाको जिल्ला सदरमुकाम खाँदवारी नगरपालिका रहेको छ | २. ऐतिहासिक पृष्ठभूमि:... पूरा पढ्नुहोस...

रविलाल शर्मा

वरिष्ठ कृषि विकास अधिकृत

महेन्द्र बोहोरा

सूचना अधिकारी (सम्पर्क नं. 9811313406

  • जिल्ला कृषि विकास कार्यालय, संखुवासभामा यहालार्इ हार्दिक स्वागत छ ।
    जिल्ला कृषि विकास कार्यालय, संखुवासभामा यहालार्इ हार्दिक स्वागत छ ।

सम्पर्क गर्नुहोस्

जिल्ला कृषि विकास कार्यालय, संखुवासभा

फोनः ०२९५६०४८७, ०२९५६०१३०

फ्याक्स: ०२९५६०४८७

टोल फ्री : १६६०२९५६५५५

© सर्वाधिकार जिल्ला कृषि बिकास कार्यलय, संखुवासभा